" मलाई मेरो अत्तित नै प्यारो "
तिम्रो सम्झनाले तडपेको बेला
अत्तित का ति तिम्रा साथ प्यारो ।

पराइ को चेपारो माया भन्दा
मुटु बिझाउने तिम्रो याद प्यारो ।

जुनीभर को लामो यात्रा भन्दा बरु
तिमी सँग बिताएका एक पल प्यारो।

पराइ मायाको अन्कमाल होइन मलाई
तिम्रो नयानो स्पर्शको एक झल्को प्यारो ।

बर्तमानमा छैनौ तिमी त क भो र
तिमी सँग बिताएको मलाई मेरो अत्तित नै प्यारो । ।
अनुप पाण्डे (देब्)
दोहा कतार
इ-मेल: aryan_pdy@yahoo.com